site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोटोपत्रकार श्रेष्ठ मनासलु शिखरमा

काठमाडौं । फोटोपत्रकार पूर्णिमा श्रेष्ठले मनासलु हिमाल सफलतापूर्वक आरोहण गरेकी छन् । मंगलबार बिहान उनी मनासलु शिखरमा पुगेकी हुन् । 

मनासलु बेसक्याम्पमा रहेका एसिया भोयज नामक एक्सपिडिसन कम्पनीका व्यवस्थापक तेम्बा छिरि शेर्पाका अनुसार फोटोपत्रकार श्रेष्ठ भोलि (बुधबार) बेस क्याम्प आइपुग्नेछिन् । 

यो सिजनको मनासलु आरोहण सेप्टेम्बर १८ बाट सुरु भएको हो । पर्यटन विभागले भने हालसम्म कतिजनाले मनासलु आरोहण गरे भन्ने जानकारी आइनसकेको बताएको छ । गोरखा जिल्लामा पर्ने मनासलु ८ हजार १६३ मिटर अग्लो छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro