site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार शनिबार प्रदान गरिएको छ । वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा  तीन पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार (रु. दुई लाख र सम्मानपत्र) – महिला तथा वृद्ध सेवा केन्द्र, भीमदत्त न.पा., कञ्चनपुर तथा यसका संस्थापक शारदा देवी चन्दलाई प्रदान गरिएको थियो भने रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार (रु. एक लाख र सम्मानपत्र) – द्वन्द्व पीडित तथा अपाङ्ग समाज, सलम्बुटार, शङ्खरापुर नगरपालिका, काठमाडौं तथा यसका संस्थापक युवराज थापा र रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार (रु. एक लाख र सम्मानपत्र) – बेबी लाइफ होम, भत्केपाटी, कीर्तिपुर, काठमाडौं र यसका संस्थापकद्वय राज कुमार पुन र उमा राई गुरुङ्गलाई प्रदान गरिएको थियो ।

स्वयं सेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थाको योगदानको सम्मान गर्ने उद्देश्य राखी रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको स्थापना २०७० सालमा गरिएको थियो । संरक्षक रामबाबु नेपाल र ज्ञानु नेपालले रु. बीस लाखको अक्षयकोष राखी शुरु गरेको कोषमा हाल रु. २९ लाख रहेको छ । कोषमा रहेको रकममा आउने ब्याज तथा संरक्षकद्वयले उपलब्ध गराउने थप रकमबाट २०७१ देखि पुरस्कार प्रदान गरिंदै आएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro