site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच वर्ष भित्रमा आफ्नै घर हुने बताएका छन् ।  

भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने, “आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउका हुन वा सहरका, ती सवैको एक एक ओटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता हुनेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री मोदीले आफ्नो सरकारको मुख्य एजेण्डा विकास भएको बताउनु भयो । उहाँले भन्नुभयो, “विकास नै हाम्रा संपूर्ण समस्याको समाधान हो ।” 

“सरकार केबल निर्वाचनका लागि वा राजनीतिका लागि मात्रै होइन, हामीले राष्ट्रको हितका लागि प्राथमिकता दिएका छौं” प्रधानमन्त्री मोदीको भनाइ थियो । 

Global Ime bank

प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार देखि बाराणसीमा छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC