साहित्य र कला

आलिया भट्टलाई पछि पारिन् भूमि पेडनेकरले !

काठमाडौं । बलिउड बक्स अफिसमा यसवर्ष भूमि पेडनेकरले धेरै हिरोइनलाई पछि पारेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आलिया भट्ट, अनुष्का शेट्टी लगायतलाई पनि पछि पारेकी हुन् । उनका दुई फिल्म, ट्वाइलेट एक प्रेमकथा र शुभ मंगलले बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने अभिनेतृ भएको सञ्चारमाध्यमले जनाएका छन् ।
 

तपाईंको मत