site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेडिकल काउन्सिलको निर्वाचन भोलि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि बिहीबार निर्वाचन हुने भएको छ । १ जना उपाध्यक्ष र ८ जना सदस्यहरूको ४ वर्षको कार्याकालका लागि काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरीको हेल्थ क्लब र ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा निर्वाचन हुने काउन्सिलको निर्वाचन समितिले  जनाएको छ । 
कार्यसमिति छनोटका लागि हुने मतदान बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । 
मतदान गर्न आउनेहरुले नेपाल मेडिकल काउन्सिलले जारी गरेको परिचयपत्र, काउन्सिलले जारी गरेको चिकित्सक दर्ता प्रमाणपत्र, नेपाल मेडिकल एसोसिएसन, नेपाल डेण्टल एसोसिएसनको अवधि नसकिएको परिचयपत्र, नेपाली नागरिकता तथा निर्वाचन आयोगले जारी गरेको मतदाता नामावलीको परिचयपत्रमध्ये कुनै एक सक्कल ल्याउनुपर्ने निर्वाचन समितिले जनाएको छ । 
भदौ २३ गते देशभरका १६ स्थानमा निर्वाचन भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC