site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एपीएफविरुद्ध ब्याटिङ गर्दै सदूरपश्चिम
Ghorahi CementGhorahi Cement

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफले प्रतिस्पर्धा गर्दैछन् । 

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दैछ । एपीएफले सदूरपश्चिमविरुद्ध केही बेरमा बलिङ थाल्ने छ ।

Agni Group

खराव मौसमका कारण खेल १६ ओभरमा घटाइएको छ । मैदानमा हुस्सु लागेका कारण खेलको ४ ओभर घटाइएको हो ।   

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहनेछ । साविकको विजेता भएका हिसावले एपीएफ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको फाइलनमा आफूलाई स्थान बनाउने योजनामा हुनेछ । 

Global Ime bank

यता, सुदूरपश्चिम प्रदेश पनि आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ । दुबै टोली प्रतियोगिताको उपाधि दावेदारको रुपमा रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC