अर्थ व्यवसाय
काठमाडौं । पूर्व बैंकर उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका छन् ।
एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि पौडेल नबिलको सञ्चालक थिए । पौडेल नेपाल बैकर्स संघका पूर्वअध्यक्ष पनि हुन् ।
यसअघि अध्यक्ष रहेका शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्र पौडेललाई अध्यक्ष बनाइएको हो।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७ २०:३१
प्रतिक्रिया दिनुहोस्