site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुवेतबाट शुक्रबार दुई चार्टर्ड उडान हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका र रोजगारीको करार समाप्त भएर स्वदेश फर्कन नपाएका नेपालीलाई उद्धार गर्नका लागि शुक्रबार कुवेतबाट दुई उडान हुँदैछन् । 

उक्त दुई चार्टर उडान जजिरा एयरवेजले गर्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । ती दुई उडान स्थानीय समयअनुसार बिहान ६ बजे र ८ बजे हुँदै छन् ।

स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा कुनै समस्या परेमा दूतावासका अरबी भाषा बोल्ने कर्मचारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement