site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
माइन्जसँग डर्टमन्ड पाराजित 
Siddhartha BankSiddhartha Bank

एजेन्सी । जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको बोरुसिया डर्टमन्ड पराजित भएको छ । बुधबार राति भएको खेलमा डर्टमन्ड माइन्जसँग २-० गोलले पराजित भएको हो ।

घरेलु टोलि डर्टमन्डलाई पराजित गर्न माइन्जका लागि जोनाथन बुर्कार्ड र जेकन फिलिप्पे मटेटाले एक एक गोल गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३३ औं मिनेटमा बुर्कार्डले गोल गर्दै पहुना टोलिलाई अग्रता दिलाएका थिए । उनले बोटे बाकुको पासमा गोल गर्दै माइन्जलाई पहिलो हाफमा १-० को अग्रता दिलाए । 

दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा माइन्जका लागि मटेटाले गोल गरे । उनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर परेका हुन् । दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै पाएको पेनाल्टी अवसरलाई मटेटाले गोलमा परिणत गरे । 

Global Ime bank

यस जितसँगै माइन्जले ३२ खेलबाट ३४ अंक जोड्दै १५ औँ स्थानमा छ । पराजित डर्टमन्ड भने समान खेलबाट ६६ अंकसहित दोस्रो स्थानमा छ

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय