site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जर्जियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, जर्मनीसँग खेल्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जर्जियाविरुद्ध ४–१ को सहज जित निकाल्दै स्पेन युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति स्पेनलाई जित दिलाउन रोड्री, फाबियन रुइज पेना, निको विलियम्स र ड्यानी ओल्मोले गोल गरे । जर्जियाले स्पेनका रोबिन ले नोर्मान्डबाट एक आत्मघाती गोल उपहार पाएको थियो ।

Agni Group
NIC Asia

खेलको १८औँ मिनेटमा रोबिनको आत्मघाती गोलबाट जर्जियाले अग्रता बनाएको थियो । ३९औँ मिनेटमा रोड्रीले गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

५१औँ मिनेटमा पेनाको गोलमा स्पेनले २–१ को अग्रता बनायो । ७५औँ मिनेटमा विलियम्सले गोल गरेपछि स्पेनले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो । ८३औँ मिनेटमा ओल्मोले स्पेनको अग्रतालाई ४–१ मा पुर्‍याएका हुन् ।

Global Ime bank

स्पेनले अब सेमिफाइनल प्रवेशका निम्ति घरेलु टिम जर्मनीसँग खेल्नेछ । जर्मनीले प्रि–क्वार्टरफाइनलमा डेनमार्कविरुद्ध २–० को जित निकाल्दै अन्तिम–८ मा स्थान निश्चित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय