site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना भाइरस : अमेरिकाले डब्लूएचओको समीक्षा गर्ने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को व्यवहार पक्षपातपूर्ण भएको आरोप लगाउँदै आर्थिक सहयोग रोक्ने चेतावनी दिएका थिए । 

कोरोना भाइरस संक्रमणबारे डब्लूएचओले कैयौं गल्ती गरेको पनि उनको आरोप थियो । बिरामीबारे समयमै डब्लूएचओले चेतावनी जारी नगरेको पनि आरोप लगाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अब अमेरिकाले डब्लूएचओले गर्नुपर्ने काम–कर्तव्यबारे समीक्षा गर्ने भएको छ । यूएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी) का प्रशासक जोन बारसाले बुधबार यूएसएआईडी विदेश सहायताको प्रबन्धन गर्ने अमेरिकाको प्रमुख एजेन्सी भएको घोषणा गरे । 

न्युज एजेन्सी रोयटर्सको समाचारअनुसार वासिङ्टन यतिबेला विश्व स्वास्थ्य संगठनको वैकल्पिक सहयोगीको खोजीमा लाग्ने भएको छ । खोप र अन्य महत्त्वपूर्ण कार्यमा रोकावट आउन नदिन अमेरिकाले वैकल्पिक सहयोगीको खोजी गरिरहेको समाचारमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC