site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतद्वारा ‘प्यारासिटामोल फार्म्युलेसन’को निर्यात फुकुवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भारतले प्यारासिटामोल फार्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका बेला भारतले केही दिन अगाडि लगाएको प्रतिबन्ध हटाएको हो ।

शुक्रबारदेखि यो प्रतिबन्ध हटाएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। गत मार्चमा भारतले २६ प्रकारका औषधि र औषधिको कच्चा पदार्थ निर्यातमा प्रतिबन्धत लगाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC