site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मिर्मिरे लघुवित्त र शाकाहारी पार्टीको संयुक्त पहलमा खाना वितरण

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र  शाकाहारी पाटीको संयुक्त पहलमा काठमाडौँ उपत्यकाभित्रका सडक मानव र दैनिक ज्यालादारी गर्नेलाई एकदिनको खाना खुवाइएको छ । साथै सडकमा छाडिएका पशुहरुलाई पनि खानेकुरा खुवाइएको छ । 

कोरोना भाइरस ( कोभिड—१९ ) को माहामारीबाट बच्न नेपाल सरकारले पुरै देशनै बन्दाबन्दी गरेको अवस्थामा देशका कल—कारखाना तथा दैनिक काम गर्ने स्थान बन्द भएका कारण दैनिक कमाई गरि खाने मानिसहरु समस्यामा परेको भन्दै खानेकुराको प्रबन्ध मिलाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro