site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले तयार गर्‍यो मासु खान योग्‍य पशुको सूची
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीन सरकारले मासुका लागि गरिने पशुपालनको सूची तयार गरेको छ । नोभेल कोरोना भाइरस जनवारबाट सरेको भन्‍ने विभिन्‍न अध्‍ययनहरुले सुझाइरहेका बेला चीन सरकारले भने मासुका लागि कुन-कुन पशु पाल्‍न हुने भनेर सूची तयार गरेको हो । 

चीनको वुहानमा जंगली जनावरबाट कोरोना भाइरस सरेको आशंका गरिएको छ । बेइजिङले यसअघि नै जंगली जनावर र यिनीहरुको मासु बिक्री वितरणमा रोक लगाइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनको कृषि मन्त्रालयले कुन-कुन पशु पाल्‍न हुने भनेर बुधबार सूची तयार गरेको हो । तर, यो पारित भने भइसकेको छैन । जसमा सुँगुर, गाई, कुखुरा र भेडासँगै मृग, अस्ट्रिजको मासु खान योग्य हुने बताइएको छ । 

कुकुरको मासुमा भने प्रतिबन्ध लगाइएको छ । 

Global Ime bank

अहिलेसम्म कोरोना भाइरस कुन जनावरबाट फैलियो भन्‍ने विषयमा वैज्ञानिकहरुले प्रमाण भेटाउन सकेका छैनन् । उनीहरुले चमेरो, जंगली बिरालो र पांगोल्‍नबाट मानिसमा कोरोना सरेको विषयमा अध्ययन गरिरहेका छन् । 

कोरोना भाइरसका कारण विश्वभर १६ लाख मानिस संक्रमित भएका छन् भने ९५ हजारको मृत्यु भइसकेको छ । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC