site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुग्यो
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमा कोरोना संक्रमितको संख्या बढेर २९ सय दुई पुगेको जनाएको छ । विगत तीन दिनमा भारतमा कोरोना संक्रमितको संख्या दुई गुणा बढेको छ । 

जसमध्ये झन्डै २५ प्रतिशत संक्रमित दिल्लीमा तब्लिगी जमातको धार्मिक सभामा सहभागी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा चार सय ७८ नयाँ संक्रमित फेला परेका छन् । यो एक दिनमा सबैभन्दा बढी वृद्धि हो । भारतमा अहिलेसम्म एक सय ८३ संक्रमित उपचारपछि निको भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro