site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बोर्नमाउथसँग पराजित हुँदै सन्डरल्याण्ड रेलिगेसनमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सन्डरल्याण्ड इंग्लिश प्रिमियर लिग फुटबलबाट रेलिगेसनमा परेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बोर्नमाउथसँग १–० ले पराजित हुँदै सन्डरल्याण्ड रेलिगेसनमा परेको हो  । 

घरेलु मैदानमा भएको खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा सन्डरल्याण्ड पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ८८ औं मिनेटमा बोर्नमाउथका जोशुए किङले गोल गरेपछि घरेलु टोलि स्तब्ध भएको हो  ।

योसँगै सन्डरल्याण्ड पछिल्लो १० वर्षमा पहिलोपटक प्रिमियर लिगबाट  रेलिगेसनमा परेको हो । सन्डरल्याण्डले आउँदो सिजन च्यामपियनसिपमा खेल्ने छ । लिगका चार खेल बाँकी रहदा लिगको पुछारको सन्डरल्याण्डको २१ अंक छ । सन्डरल्याण्ड रेलिगेशन जोन भन्दामाथि रहेको हल सिटी भन्दा अझै १३ अंकले पछि छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC