site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रोहित जोन क्षेत्रीको ‘बिर्सेको छैनौ’ टुबोर्ग ओपन सेसन्स् २ मा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गायक, गीतकार तथा गितारिस्ट रोहित जोन क्षेत्रीले टुबोर्ग ओपन सेसन्स् २ मा ‘बिर्सेको छैनौ’ को प्रस्तुती पेस गरेका छन् । 

२०१८ मा उनले कम्पोज गरेका यस गीत युट्युब च्यानलमा आरबिट्ररीमार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स २ मा रिएरेन्ज गरिएको छ ।

Agni Group
NIC Asia

उनको गायन यात्रा आफ्नो बुबासँग सानैदेखि पुराना नेपाली र हिन्दी गीतहरु गाएदेखि सुरु भएको थियो । 

सन् २०१३ मा युट्युबमा आफ्नो केही गीतहरु अपलोड गरेपछि उनको लोकप्रियता बढ्यो । 

Global Ime bank

गितार, तबला र हारमोनियम जस्ता विभिन्न सांगीतिक बाजाहरु बजाउन क्षेत्री पोख्त छन् । नेपालको व्यापक चर्चित ब्यान्ड १९७४ एडीको पनि उनी सदस्य रहेका थिए र हालै उनी आफ्नो सोलो कार्यहरुमा व्यस्त रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu