site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिर्जु र हेमराजको ‘आउन माया धनगडी घुम्नलाई...’ बजारमा (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका सिर्जु अधिकारी र हेमराज थापाको लोकदोहोरी गीत ‘आउन माया धनगडी घुम्नलाई’ सार्वजनिक भएको छ ।

युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको लोकदोहोरीको शब्द शंकलन भानुभक्त आचार्य र लोकु सिंहले गरेका हुन् भने लय शंकलन हेमराज थापाले गरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

कृषा रोकाया र महिमा कुमालीले अभिनय गरेको म्युजिक भिडियो निर्देशन विकास चौधरीले निर्देशन गरेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७३  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement