साहित्य
काठमाडौं । चलचित्र ‘रातो घर’ जेठ १९ गते रिलिज हुने भएको छ । सुरज सुब्बा नाल्बोले निर्देशन गरेको चलचित्रलाई निकेश लिम्बु र विल्सन विक्रम राईले निर्माण गरेका हुन् ।
पूर्वी नेपाल विर्तामोडमा युवाको जीवन संघर्ष समेटिएको चलचित्रमा गौरव पहाडी, संयम पुरी लगायतका कलाकार मुख्य भूमिकामा छन् । विदेशका विभिन्न देशमा प्रदर्शनपछि ‘रातो घर’ नेपालमा प्रर्दशन हुन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३ १६:५५
प्रतिक्रिया दिनुहोस्