site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्डी मर्रे अष्ट्रेलियन ओपनको चौथो चरणमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व नम्बर एक एन्डी मर्रे अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । शुक्रबार भएको तेस्रो चरणको खेलमा अमेरिकन खेलाडी साम क्वारीलाई पराजित गर्दै बेलायती मर्रे वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको चौथो चरणमा पुगेका हुन् ।

मेलबर्नपार्कमा भएको खेलमा २९ वर्षिय मर्रेले ३२ औं बरियताका अमेरिकन साम क्वारीलाई ६–४, ६–२ र ६–४ ले पराजित गरे । रियो ओलम्पिकमा स्वर्ण बिजेता मर्रेले अब चौथो चरणमा जर्मनीका मिशा जेबरेभको सामना गर्ने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अष्ट्रेलियन ओपन अन्तर्गत महिलातर्फ साबिकको बिजेता एंजेलिक कर्बर अन्तिम १६ मा प्रवेश गरेकी छिन् । शीर्ष बरियताका जर्मन खेलाडी कर्बरले चेक रिपब्लिककी क्रिस्टिना प्लिस्कोभालाई ६–० र ६–४ ले पराजित गरिन् । अब कर्बरले अन्तिम १६ मा अमेरिकन खेलाडी कोको भान्डीवेगको सामना गर्ने छिन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७३  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC