बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लोकमान सिंह कार्कीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, कात्तिक २३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । सर्वोच्च अदालतले म्याद तामेलीमा प्रतिकार गर्ने समूहविरुद्ध दायर भएको रिटको सुनुवाई गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई ७ दिनभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ ।
अधिवक्ता ओम प्रकाश अर्यालले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासमा म्याद तामेलीमा प्रतिकार गर्ने समूहविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ भएको थियो ।
निवेदनमा सर्वोच्च अदालतले म्याद तामेलीको प्रयास गर्दा अवरोध पुर्याएका पूर्वकानुनसचिव प्रमोद कार्की, लोकमान सिंह कार्कीका ज्वाइँ प्रवल थापा, असई नकुल गौतमलाई विपक्षी बनाइएको छ ।
 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, कात्तिक २३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्