site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकमान सिंह कार्कीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सर्वोच्च अदालतले म्याद तामेलीमा प्रतिकार गर्ने समूहविरुद्ध दायर भएको रिटको सुनुवाई गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई ७ दिनभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको छ ।
अधिवक्ता ओम प्रकाश अर्यालले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासमा म्याद तामेलीमा प्रतिकार गर्ने समूहविरुद्ध दर्ता गरेको रिटको सुनुवाइ भएको थियो ।
निवेदनमा सर्वोच्च अदालतले म्याद तामेलीको प्रयास गर्दा अवरोध पुर्याएका पूर्वकानुनसचिव प्रमोद कार्की, लोकमान सिंह कार्कीका ज्वाइँ प्रवल थापा, असई नकुल गौतमलाई विपक्षी बनाइएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC