बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चुरे क्षेत्रको वन अतिक्रमण रोकिने
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, कात्तिक १३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
मोरङ । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण रोक्न सबै दल एकजुट भएर लाग्नुपर्ने बताएका छन् । 
प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले चुरे क्षेत्रमा भइरहेको वन अतिक्रमण रोक्न आफूले सकेसम्म पहल गर्ने बताए । उनले भने – “राजनीतिक दलले विकासका नाममा भाषण मात्र गरेर हुँदैन, वन तस्करी गर्नेलाई रोक्न सहयोग गर्नुप¥यो ।” 
अर्को एक फरक प्रसङ्गमा नेपाली काँग्रेसका नेता भण्डारीले अदुअआ प्रमुखविरुद्धमा काँग्रेसले बोल्न नहुने बताउँदै भने – “सत्ता गठबन्धन दललाई थाहा नदिई गरिएको महाभियोगको प्रस्ताव मान्य हुँदैन ।” रासस
Nepal Investment bank
Nepal Investment bank
शनिबार, कात्तिक १३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्