site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कठोर निर्णय गरेर प्रमुख दलहरू एकठाउँमा उभिनैपर्छ : स्वास्थ्यमन्त्री थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले मुख्य दलहरुबीच रहेको विवाद अन्त्यका लागि कठोर निर्णय लिनैपर्ने बताएका छन् । कठोर निर्णय लिएर प्रमुख दलहरु एकठाउँमा नउभिएसम्म मुलुकले निकास नपाउने उनले बताए ।  “सबै दल एकठाउँमा नआएसम्म निर्वाचन गर्न सजिलो छैन,” थापाले भने,“त्यसका लागि एमालेसँग पनि छलफल गर्नुपर्छ ।”
उनले कांग्रेसले ०७ , ०४६, ०६२÷६३ सालको आन्दोलनको नेतृत्व गरे पनि आन्दोलन पछिका उपलब्धि सम्हाल्न नसकेको बताए ।  कांग्रेस नेता कृष्ण प्रसाद सिटौला समूहले काठमाडौंमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा थापाले यस्तो बताएका हुन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !