site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीको सचिवालय बैठक जारी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

पार्टीको आउँदो महाधिवेशन र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भइरहेको प्रचार विभागले जानकारी गराएको छ ।

जनता समाजवादी पार्टी, नेपाल विभाजित भएपछि एकीकृत समाजवादीका नेता झस्किएका छन् । एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैठकबाट पार्टी एकताबद्ध रहेको सन्देश प्रवाह गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement