site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ने क पामा विवाद, माया शर्माले सचिवालयको निर्णय नमान्ने
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता एवम् कर्णाली प्रदशेका सचिव मायाप्रसाद शर्माले पार्टी निर्णय नमान्ने बताएका छन् ।
आफूसरहका पार्टी नेतालाई अध्यक्ष बनाइएको तर आफूलाई सचिव बनाइएको भन्दै फेसबुकमा स्ट्याटस लेखेर उनले निर्णय नमान्ने र सचिव पद अस्वीकार गर्ने बताएका हुन् ।
“नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु,” उनले लेखेका छन् ।

ने क पाले  शुक्रबार सात प्रदेशको इन्चार्ज, अध्यक्ष र सविचको टुंगो लगाएको थियो ।

कहाँ को ?

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश १

इन्चार्ज : भीम आचार्य

Global Ime bank

अध्यक्ष : देवराज घिमिरे

सहइन्चार्ज : सावित्रीकुमारी काफले

सचिव :  सुरेशबहादुर राई

प्रदेश २

इन्चार्ज : सत्यनारायण मण्डल

अध्यक्ष : प्रभु साह

सहइन्चार्ज : विश्वनाथ साह

सचिव : सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्ज : अष्टलक्ष्मी शाक्य

अध्यक्ष : हितमान शाक्य

सहइन्चार्ज : नारायण दाहाल

सचिव  : आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्ज : पृथ्वी सुब्बा गुरुङ

अध्यक्ष : हितराज पाण्डे

सहइन्चार्ज : खगराज अधिकारी

सचिव : गोविन्द नेपाली

प्रदेश ५

इन्चार्ज : शंकर पोख्रेल

अध्यक्ष : ओनसरी घर्ती

सहइन्चार्ज : दलबहादुर राना

सचिव : जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्ज : जनार्दन शर्मा

अध्यक्ष : गोरखबहादुर बोगटी

सहइन्चार्ज : यमलाल कँडेल

सचिव : मायाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्ज : भीम रावल

अध्यक्ष : कर्ण थापा

सहइन्चार्ज : लक्ष्मणदत्त जोशी

सचिव : नेप चौधरी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC