बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अख्तियारले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन थाल्यो, माओवादीका पदाधिकारी र तत्कालिन निर्णय प्रक्रियामा सामेल रहेकालाई ३० दिनभित्र जवाफ दिन निर्देशन
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, भदौ ३१, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा माओवादीको तत्कालिन शिविरमा भएको भ्रष्टाचारको छानविन थालेको छ ।
अख्तियारले ३० दिनभित्र लडाकु शिविरमा भरणपोषणमा व्यापक भ्रष्टाचार भएको उजुरी छानविनलाई तीव्रताका साथ अघि बढाएको अख्यितारका प्रवक्ता एवम् सहसचिव गणेशराज कार्कीले जानकारी दिए । “हामीले लडाकु शिविरमा भएको भ्रष्टाचारको अनुसन्धानलाई तीव्रता दिने भएका छौं,” उनले बाह्रखरीसँग भने“निर्णय प्रक्रियामा रहेका पदाधिकारीलाई हामीले ३० दिनभित्र उपस्थित हुन भनेका छौं ।” त्यसैगरी अख्तियारले सार्वजनिक पद धारण गरेर अख्तियारको दुरुपयोग गर्ने अन्य विरुद्ध पनि तीव्र रुपमा अनुसन्धान प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । त्यसबेला निर्णय प्रक्रियामा रहेका प्रचण्ड, बर्षमान पुन अनन्त, बलदेव खनाल, नन्दकिशोर पुन लगायतका नेताको सहभागीता थियो ।
 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, भदौ ३१, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्