site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा माओवादीको तत्कालिन शिविरमा भएको भ्रष्टाचारको छानविन थालेको छ ।
अख्तियारले ३० दिनभित्र लडाकु शिविरमा भरणपोषणमा व्यापक भ्रष्टाचार भएको उजुरी छानविनलाई तीव्रताका साथ अघि बढाएको अख्यितारका प्रवक्ता एवम् सहसचिव गणेशराज कार्कीले जानकारी दिए । “हामीले लडाकु शिविरमा भएको भ्रष्टाचारको अनुसन्धानलाई तीव्रता दिने भएका छौं,” उनले बाह्रखरीसँग भने“निर्णय प्रक्रियामा रहेका पदाधिकारीलाई हामीले ३० दिनभित्र उपस्थित हुन भनेका छौं ।” त्यसैगरी अख्तियारले सार्वजनिक पद धारण गरेर अख्तियारको दुरुपयोग गर्ने अन्य विरुद्ध पनि तीव्र रुपमा अनुसन्धान प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । त्यसबेला निर्णय प्रक्रियामा रहेका प्रचण्ड, बर्षमान पुन अनन्त, बलदेव खनाल, नन्दकिशोर पुन लगायतका नेताको सहभागीता थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७३  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC