site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ आजको राशि, मिथुन र कुम्भ अनुकूल
Sarbottam CementSarbottam Cement

२०७४, माघ ११ गते बिहिबार, माघ शुक्ल अष्टमी, भरणी नक्षत्र, शुभयोग, मेषमा चन्द्रमा

मेषः दिन भाग्योदयकारक रहनेछ । बौद्धिक र चिन्तनमूलक काम हुनेछ । पढाइ लेखाइमा थप गति थपिनेछ । अरूबाट सहयोग मिल्नेछ । 

वृषः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला थपिनेछ । जग्गा जमिन सम्बन्धी काममा व्यवधान आउनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन अनुकूल रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । मनमा सन्तोष मिल्नेछ । 

कर्कटः दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक दायित्व वहन गरिनेछ । दीर्घकालीन कामको सोच हुनेछ । 

Global Ime bank

सिंहः दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ ।सहयोग प्राप्त हुनेछ । 

कन्याः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्छ  । प्रत्येक काममा सावधानीको खाँचो पर्नेछ । 

तुलाः दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

वृश्चिकः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । मावली पक्ष सहयोगी हुनेछ । मनोबल बढ्नेछ । 

धनुः दिन सार्थक रहनेछ । मनमा चिन्ता कम हुनेछ । स्वास्थ्य पनि निकै सबल हुनेछ । बुद्धिवर्धक काम गरिनेछ । मन प्रसन्न हुनेछ । 

मकरः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

कुम्भः दिन उत्तम रहनेछ । आम्दानीको नयाँ स्रोत खुल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ यश, कीर्ति मिल्नेछ । 

मीनःदिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विशेष परिकार मिल्नेछ । स्वास्थ्य सबल हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ००:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC