देश
काठमाडौं । बाह्रखरी मिडिया प्रालिका प्रवन्ध निर्देशक ज्ञानेश्वर आचार्यलाई पितृशोक परेको छ । प्रवन्ध निर्देशक आचार्यका बुबा राजेश्वर आचार्यको ७२ वर्षको उमेरमा सोमबार पोखरामा निधन भएको छ ।
राजेश्वर आचार्यका ३ छोरा, २ बुहारी र ६ नातीनातिना छन् । आचार्यको बुधबार कास्कीमा अन्त्यष्टि गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४ १९:३२
प्रतिक्रिया दिनुहोस्