site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तरीमा सशस्त्र प्रहरीलाई लक्षित गरी राखिएको बम निष्क्रिय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सप्तरीको रञ्जितपुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटको तयारीमा राखेको रिमोट बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

शक्तिशाली बम विष्फोट गराउने योजनाका साथ अज्ञात समुहले उक्त रिमोट बम राखेको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भीमदल गणको टोलीले बम निस्कृय पारेको हो । उक्त रिमोट बम सोमबार राति फेला परे पनि निष्क्रिय भने बिहान मात्र भएको सप्तरी प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए । 

प्रहरीले सो क्षेत्रमा रिमोट बम राखिएको सुचना पाएपछि खोजतलास गरेको थियो ।  त्यसैगरी प्रहरीले सप्तरीबाट २ किलो आरडीएक्ससहित २ जनालाई पक्राउ गरेको छ । 
अनुसन्धान बाँकी रहेको र केही अझै पक्राउ गर्नुपर्ने भएका कारण प्रहरीले पक्राउ परेका २ जनाको विवरण गोप्य राखेको छ । 

Global Ime bank

राजबिराज तथा त्यसको आसपासमा ठूलै बम विस्फोट गराउन सक्ने सूचना पाएर त्यहीअनुसार रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

तस्बिर, गुगलबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC