site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्री कोइलाले भनिन्– यूएई र नेपालबीचको सम्बन्ध सुदृढ र सुमधुर रहनेछ
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला र नेपालका लागि युएइका राजदूत महामहिम सइद महम्मद अलनाक्बीबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ । 

सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटमा बोल्दै राजदूत महम्मद अलनाक्बीले नेपालमा आई कार्यसम्पादन गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै महिला र बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक रहेकोसमेत बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटघाटमा आफ्नो धारणा राख्दै मन्त्री कोइरालाले राजदूतमहम्मद अलनाक्बीको कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने उपयुक्त बाताबरण सिर्जना गर्ने बिश्वास ब्यक्त गरिन् । 

यसका साथै मन्त्री कोइरालाले शिष्टाचार भेटघाटले यूएई र नेपालबिचको सम्बन्ध सुदृढ र सुमधुर हुने धारण पनि व्यक्त गरिन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC