site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरलाई बर्खास्त गर्न भन्दै सांसदहरूलाई पठाइयो एसएमएस
फाइल तस्बिर ।
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गर्दै सत्तारूढ दलनिकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका विद्यार्थीहरूले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सांसद र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन् ।

राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ । गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro