site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनील सिंहको देउडा ‘रेलिमोई’ रिलिज 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ‘आई लभ यु’, ‘प्रेम पत्र’, ‘डुब्न देऊ’, ‘इन्जिन गाडीमा’, ‘प्रेमिका’, ‘मैले जानी सकेँ’लगायत दर्जनभमन्दा बढी लोकप्रिय गीतका गायक अनील सिंह देउडा गीत ‘रेलिमोई’ लिएर दर्शकमाझ आएका छन् । पप गायनमा सक्रिय अनीलले यसपटक देउडा गीत गाएका छन् । 

आफ्नै स्वर र संगीत रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफू ‘सप्तरङ्ग’ सांगीतिक टुरमा रहँदा देउडा गीत गाउनु पर्यो भन्दै प्रस्ताव आएपछि उनले यो गीत तयार पारेका हुन् । गीतमा अनीलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सीजीआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ । यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेको छ ।  

Royal Enfield Island Ad

तस्बिर : गृष्मा ब्रोडकास्टिङ
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro