site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयल निगमलाई सात अर्ब ऋण दिने सरकारको निर्णय 

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने भएको छ ।

गएको असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“पेट्रोेलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन रकम अपुग  भएकाले नेपाल सरकार, अर्थ मन्त्रालयले आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने,” उनले भने ।

यस्तै, सरकारले पेट्रोलियम पदार्थमा करवापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदानस्वरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro