site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अत्यधिक तापक्रम बढेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा 
Siddhartha BankSiddhartha Bank

लण्डन । अत्यधिक तापक्रम बढेपछि बेलायतले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । 

बेलायतको मेट अफिस मौसम पूर्वानुमानविद्ले शुक्रबार राष्ट्रिय आपत्कालीन घोषणा गर्दै आगामी साता सोमबार र मंगलबार इङ्ल्याण्डका केही भागमा अत्यधिक गर्मी हुने जानकारी दिएका छन् । अधिकारीहरूले तापक्रम हालसम्मकै सबैभन्दा उच्च हुने चेतावनी दिएका हुन् । 

Agni Group
NIC Asia

“असाधारण, सायद कीर्तिमान तोड्ने तापक्रम सोमबार र त्यसपछि मंगलबार पुनः सम्भव छ,” मौसम कार्यालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

उच्च तापक्रमले विशेषगरी बेलायतका सहरी क्षेत्रमा रातहरू अस्वभाविक रूपमा गर्मी हुने सम्भावना छ । यसले मानिस र पूर्वाधारहरूमा व्यापक प्रभाव पार्ने बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । 

Global Ime bank

बेलायतमा २५ जुलाई २०१९ मा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । क्याम्ब्रिज विश्वविद्यालय बोटानिक गार्डेनमा मापन गरिएको तापक्रम ३८.७ डिग्री सेल्सियस थियो । 
स्रोतः रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu