site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुटवल बन्यो कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने पहिलो उपमहानगर
Siddhartha BankSiddhartha Bank

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा भएको छ । 

सोमबार बुटवलमा एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका हुन् । 

Agni Group
NIC Asia

उपमहानगरका १२ वर्ष माथिका सबै नागरिकले खोप पाएपछि खोप सुनिश्चितताको घोषणा गरिएको हो ।

बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका एक लाख ५७ हजार ३९३ जनालाई पूर्ण खोप लगाइएको प्रमुख पाण्डेले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय