विशेष
काठमाडौं । राष्ट्रिय बिमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ । बिमा संस्थानले सुरक्षा गार्ड, हलुका सवारी चालक, सहजकारी तथा सरसफाइकर्मीको सेवा करारमा लिने सूचना प्रकाशित गरेको थियो ।
उक्त सेवा खरिदमा प्रक्रियागत त्रुटि देखिएकाले खरिद कारबाही रद्ध गरिएको संस्थानले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ ०७:०७
प्रतिक्रिया दिनुहोस्