site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको प्रतिवेदन : कांग्रेस गाउँमा कमजोर, माओवादी बलियो (पूर्णपाठ)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी गाउँमा बलियो देखिएको बताएका छन् ।

पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो जनाइएको हो ।

Agni Group
NIC Asia

गएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै प्रचण्डले नेपाली कांग्रेसको मत परिणाम हेर्दा सहरको तुलनामा गाउँमा कमजोर देखिएको उल्लेख गरेका छन् ।

यस्तै, नेकपा (एमाले)को मत परिणाममा ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा खासै भिन्नता नभएको उनले जनाएका छन् । माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको उनले उल्लेख गरेका छन् ।

Global Ime bank

“...कसैले माओवादीको जनमत घटेको प्रचार गर्दैमा आत्तिनुपर्ने अवस्था छैन । कुल मतमा पहिलो चुनावको तुलनामा दोस्रो चुनावको तथ्यांकमा कमी देखिए पनि पहिलेकोभन्दा बढी (२३ स्थानीय तहमा जित हासिल गरेको छ,” प्रतिवेदनमा लेखिएको छ ।

पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय