site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादी बैठक : प्रधानमन्त्रीले मन्त्री फेर्न आज भ्याइनँ भन्नुभयो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूको हेरफेरको विषय थप पेचिलो बनेको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसहितका १० सांसदले मन्त्री हेरफेरमा असन्तुष्टि जनाएर संसदीय दलको बैठक माग गरेका छन् । 

उनीहरूको मागबारे आजको पोलिटब्युरो कमिटीको बैठकमा छलफल नभएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले पार्टीको निर्णयमा हेरफेर गर्नेगरी सांसदहरूले राखेका बुँदामा छलफल नहुने समेत बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि नभ्याएको जानकारी गराएको खतिवडाले बताए । देउवाले नयाँ मन्त्रीहरूको सपथ भोलि गराउनसक्ने उनले बताए । 

“पार्टीले निर्णय गरेपछि राजीनामा नगरेर अल्झिएर बसेको हुनेले वा त प्रधानमन्त्रीजीले तत्काल अर्को शपथ ग्रहण गराउने तयारी गर्नुभएको छ,” पोलिब्युरो बैठकपछि खतिवडाले भने, “उहाँले हिजो पनि तयारी गर्नुभएको थियो । हिजो भ्याइनँ भन्नुभो । आज भ्याइनँ भन्नुभो । अब भोलि गर्नुहोला ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro