site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली बजारमा ‘भिभो वाई५५’ शनिबार सार्वजनिक हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भिभोको ‘वाई’ सिरिजअन्तर्गतको पछिल्लो संस्करण ‘वाई५५’ आगामी शनिबार (असार ११ गते) सार्वजनिक हुने भएको छ ।

नेपाली बजारमा सार्वजनिक हुने यो स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसरसहित ५,००० एमएएचको ब्याट्री उपलब्ध छ । साथै फोनमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

स्मार्टफोनको विषयमा थप जानकारी भने सार्वजनिक भएको दिन नै थाहा हुने कम्पनीले जनाएको छ । कम्पनीले फोनको मूल्यको बारेमा पनि जानकारी दिएको छैन ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro