site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री विमला वलीको घटनाबारे सरकारको जवाफ माग्दै एमालेले बजेट पेस गर्न दिएन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली संलग्न घटनाबारे एमालेले सरकारको जवाफ मागेको छ । सोही विषयलाई लिएर एमालेले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न रोकेको छ ।

आज ४ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वलीको विषयमा सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले आफैँ महिला मन्त्री भएको बेला महिला तथा बालबालिकामाथि भएको हातपातको संरक्षणमा सरकार लागेको भन्ने सुनिएकाले यसको जवाफ नआउँदासम्म संसद चल्न नदिने बताए । उनले सरकारको प्रतिक्रिया कुरेर बसेपनि यो विषयमा सरकार नबोलेको बताए । 

उनले सरकारले जनताको जीउधनको शुरक्षाको क्षेत्रमा काम गर्न आग्रह गरे ।

Royal Enfield Island Ad

एमाले सांसदले उठेर विरोध जनाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक २५ मिनेटका लागि स्थगित गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro