site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको माग 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विशेष समय लिई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र सरकार गठबनको माग गरेका हुन् । उनले एमसीसी हतारमा पारित गरिएको भन्दै त्यसँसगै अरू कुरा ताँती लागेर आउने बताए ।

Agni Group
NIC Asia

“बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । तर, त्यसका पछि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ । यो एसपीपी अरू कुरा के–के आउँछन् देखिँदै जानेछन्,” उनले भने, “यस प्रकारको गल्ती सरकारले किन दोहोर्‍याइरहेको छ ?”

उनले सरकारले केटाकेटी व्यवहार गर्ने गरेको भन्दै असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगर्न आग्रह गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय