site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
प्रविधि
Global Ime bankGlobal Ime bank
हाम्रो पात्रोवाट प्रतिमहिना १० करोड बढीको  रेमिट्यान्स भित्रियो
SkywellSkywell

काठमाडौं ।  हाम्रो पात्रो एपवाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत् विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ  ल्याएको थियो। हाम्रो पात्रोले ६ महिनाअघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स  भित्रिएको छ।

यो अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन्। ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई आभार ब्यक्त गर्दछु।

Dabur Nepal
NIC Asia

हाम्रो पात्रोको लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुबिधा दिनु भएको बताए ।

त्यसैगरी  "इन्स्ट्यांन्ट ट्रान्सफर" सुबिधा चाँडै आउने शंकर उप्रेतीले बताए । जस अन्तर्गत पैसा पठाएको केहि समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीनपटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro