अर्थ व्यवसाय
काठमाडौं । सरकारले शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै, प्रदेशमा ५ अर्ब ३२ करोड तथा स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड हस्तान्तरण सरकारले गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:२५
प्रतिक्रिया दिनुहोस्