राजनीति
पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उमेदवारले अग्रता लिएका छन् ।
हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन् ।
एमालेका प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता लिएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ ०७:५४
प्रतिक्रिया दिनुहोस्