site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उदयपुरको वेलकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमडौं । उदयपुरको वेलका नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले नगरप्रमुख र उपप्रमुखमा भने एमाले विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

नगर प्रमुखमा विजयी अशोक कार्कीले १० हजार १२० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेका दुर्गा कुमार थापाले ६ हजार ९८० मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी जीरा राईले जित हासिल गरिन् । उनले ८ हजार २७६ मत प्राप्त गरिन् । निकटतम प्रतिष्पर्धी गठबन्धनका उमेदवार मनोज तामाङले ७ हजार ४९५ मत प्राप्त गरे । उनी माओवादीबाट उमेदवार बनेका हुन् । यहाँ कांग्रेस माओवादी गठबन्धन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement