site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘नेपाल–भारतको सम्बन्ध दिल्ली–काठमाडौंको कानुनले चल्दैन’
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल–भारत खुला सिमा संवाद समूह पर्साको आयोजनामा भएको कार्यक्रममा दुई देशको सम्बन्ध दिल्ली काठमाडौंको नियम कानुनले मात्र चल्न नसक्ने बताइएको छ । 

दुई देशको सम्बन्ध बहुआयामिक भएको भन्दै खुल्ला सिमा दुवै देशका लागि अवसर भएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतको आधुनिक सिमा र नाम राखिनुअघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम रहेको उल्लेख गरे ।

खुला सिमा सुमधुर सम्बन्धको सेतु नाम दिएर आयोजना गरिएको कार्यक्रममा नेपाल भारतका अगुवाहरूको उपस्थिति थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro