site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ललितपुरको महालक्ष्मीमा खन्याइएको मतपत्र फेरि मतपेटिकामै हालेर सिलबन्दी 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको मतगणना स्थगित गरिएको छ ।

आज प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो वडाको मतगणना  स्थगित गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गणनाका लागि खनाइएको मतपत्रलाई पुनः मतपेटिकामा हालेर सिलबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका नेपाली कांग्रेस नेता सुदर्शन घिमिरेले जानकारी दिए ।

सो नगरपालिकामा अहिले वडा नम्बर–९ को गणना सुरु गरिएको छ । १ नम्बर वडाको गणना पनि जारी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय