site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तनहुँका चार स्थानीय तहमा मतगणना सुरु
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार १० स्थानीय तहमध्ये चारवटाको मतगणना सुरु भएको हो ।

घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाको मतगणना सुरु भएको छ । व्यास, शुक्लागण्डकीसहित अरू ६ स्थानीय तहको मतगणना सर्वदलीय बैठकपछि मात्रै हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement