site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
आयोग सदस्यको आरोप– मानवअधिकार ‘उल्लंघनकर्ता’लाई आईजीपी बनाइयो
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानवअधिकार उल्लंघनकर्ताको आरोपितलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन् ।

बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहमाथि मानवअधिकार उल्लंघनको आरोप रहेको बताए । उनले मानवअधिकार ‘उल्लंघनकर्ता’लाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए ।

उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आह्वान गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro