site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन माग 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन माग गरेको छ ।

मन्त्रिपरिषद्को गएको फागुन १६ गतेको निर्णयानुसार पुनर्बहाली, हाजिरी, निवृत्तिभरण तथा उत्पादन र एकमुष्ट आर्थिक सुविधा पाउनका लागि निवेदन माग गरिएको हो । केन्द्रले सोमबार सूचना प्रकाशित गर्दै ३५ दिनभित्र तोकिएको ढाँचामा विवरण भरी निवेदन पेस गर्न भनेको छ ।

३५औँ दिनमा सार्वजनिक बिदा पर्न गए त्यसको भोलिपल्ट समेत निवेदन दिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu